समाचार

कोटेश्वरमा प्रचण्ड- नेपाल समुहका कार्यकर्ताहरुले सडकमा खाना पकाउँदै (फोटो फिचर)

कोटेश्वरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा को प्रचण्ड- नेपाल समूहका कार्यकर्ताहहरु सडकमै खाना पकाएका छन् । कार्यकर्ताहहरु सडकमै खाना बनाएका कारण सवारी यातायातमा निकै प्रभाव परेकाे । प्रचण्ड-नेपाल समूहको नेकपाले आज गरेको आम हड्ताल अझै पनि जारी नै छ।

Related Articles

Back to top button