समाचार

मध्यरातमा फेरि भुकम्पले हल्लायो

मंगलबार मध्यरातमा तनहु गोरखा भूकम्पले हल्लाएको महसुस भएको छ ।राति १० बजे भूकम्पको धक्का गएको हो । सो सामान्य भूकम्पको थप विवरण आउन बाकि छ। उक्त भूकम्प काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशमा महसुस गरिएको जनाइएकोे छ ।

मंगलबार मध्यरातमा तनहु गोरखा भूकम्पले हल्लाएको महसुस भएको छ । राति १० बजे भूकम्पको धक्का गएको हो । सो सामान्य भूकम्पको थप विवरण आउन बाकि छ। उक्त भूकम्प काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशमा महसुस गरिएको जनाइएकोे छ ।

Related Articles

Back to top button