भिडियो

हवल्दारको श्रीमतिलाई सिपाही मन परेपछि! २ छोराछोरी छोडेर हिडिन्, परिवारले गु’हारे मिडिया (भिडियो हेर्नुस्)

काठमाडौ । युट्युव च्यानलमा आजकल धेरै पारिवारिक कुरा सार्वजनिक हुने गरेका छन् । समाजमा हुने गरेका पारिवारिक कुराहरु युट्युव र सामाजिक सञ्जालमा छाउन थालेका छन् । यस्ता घ’टना सामाजिक सञ्जालमा छाउन थालेका छन् । उदयपुरमा एक जना महिला (शसस्त्र प्रहरीका पूर्व वरिष्ठ हवल्दार) को श्रीमति अर्कै रोजेर हिडेपछि उनका परिवारले सो घ’टना मिडियामा ल्याएका हुन् ।

महिला अर्का एक जना सिपाहीसंग गएको भन्दै परिवारका सदस्यले आरोप लगाएका छन् । रुपा वस्नेत नाम गरेकी ति महिलाका श्रीमान भने वैदेशिक रोजगारीका लागि वाहिर छन् । श्रीमान नभएका बेलामा आएका एक जना पुरुष (सिपाही) रुपाकै घरमा बसेका थिए । ति सिपाहीसंग अर्को महिला पनि आएकी थिइन् । आफ्नो जेठानीको घरमा पुरुष आएको देखेर उनले अन्य आफन्तलाई जानकारी दिएकी थिइन् ।

जेठाजु नभएको बेलामा त्यो दाई एक जना अर्को केटीसंग आएका थिए । उनी झोला सहित एक तिर छोरा र अर्को तिर छोरी बोकेर उनै पुरुषसंग गएको आफुले देखेको बताएकी छन् ।ति पुरुषसंग आफ्नो जेठानी दिदी बसेरसंगै खाएको र उनीसंगै गएको आफुले देखेको देउरानीले बताएकी छन् । अहिले छोराछोरी भने माइतमा बसेको आफुले थाहा पाएको बताएकी छन् । तर अहिले ति जेठानी कहाँ छन् भन्ने आफुहरुलाई थाहा नभएको बताएकी छन् । आफ्नो जुठाजु नआउँदा सम्म उनीहरुको घरको जिम्मेवारी लिएर बसेको पनि बताएकी छन् ।

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।

Related Articles

Back to top button