समाज

इन्डियन आर्मी श्रीमानलाइ छोडेर भागेकी श्रीमती काठमाडौंमा यस्तो अवस्थामा भेटिइन, भन्छिन्, ‘त्यो केटासंग भाग्ने बेला छोरिको पनि माया लागेन’

काठमाडौ । तनहुका राहुल गुरुगं इन्डियन लाहुरे र सानी छोरीलाई छोडेर हिडेकी उनकी श्रीमतीको जिवनमा फेरी अर्को मोड आएको छ । उनी श्रीमानको घरवाट हराएको एक महिना पछि काठमाडौको होटलमा अर्का एक पुरुषसंग फेला परेकी थिइन् ।

अहिले उनी पछुतोको आँशु झारेकी छन् । उनले आफु ठूलो संकटवाट जोगिएको भनेकी छन् ।उनले यसरी आफ्नो खोजी गरेर फेला नपारेको भए आफु यो संसारमै रहन्थीन होला उनले भनिन् । राहुलको श्रीमती जनकपुरका नारायण यादवसंग काठमाडौमा भेटिएकी थिइन् ।

नारायणसंग सामाजिक सञ्जाल मार्फत कुराकानी भएको बताइन् । उनले नारायणले आफुलाई निकै सम्मान दिएर बोल्ने भएकाले उसको ब्यवहारवाट प्रभावित भएको बताएकी छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button