समाज

स्वेता खड्काले पाइन् धोका ! सामाजिक सञ्जालमा स्टाटस लेख्दै गरिन् यस्तो सहयोगको अपिल

नायीका स्वेता खड्का सामाजिक काममा पनि उत्तिकै सकृय छन् । उनले सिन्धुपाल्चोकमा माझी समुदायका लागि सामुहिक बस्ती निर्माण गरिरहेकी छन् । तर सो वस्ती निर्माणको काम अझै सकिएको छैन । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफुलाई माझी बस्ती बनाउन आर्थिक सहयोग गर्छु भनेर आश्वासन दिएकाहरुले धोका दिएको बताएकी छन् ।

तर केहि यस्ता दाताहरु पनि भेटिए जस्ले सहयोग रकम बोल्नु भयो तर सहयोग उपलब्ध गराउनु भएन । हामिले कुनै जोर ज’बर्ज’स्ती नगरिकनै आफ्नै मनले, स्वस्तस्फुर्त रुपमा कबुल गर्नु भएको सहयोग प्रदान गर्नलाई आनाकानी गर्नेहरुको लिष्ट लामै छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button