रोचक

चकलेट जसरी खान्छन् किशोरीहरु ७२ घण्टे च,क्की । बाँ,झोप,ना होइन ज्या,नै जा,न सक्ने डाक्टरको यस्तो चेतावनी होसियार!!! । भिडियो सहित

नेपाली सेनाले वख्तरवन्द गाडीहरु निकाल्ने भएको छ । सेनाका ती गाडीहरु माघ १९ गतेको राति निकालिनेछन् ।

वख्तरबन्द गाडीहरुले काठमाडौंको चक्रपथमा माघ १९ गनेको राति चक्कर लगाउने योजना बनाएको नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले गाडीहरुले माघ १९ को राति चक्रपथको चक्कर लगाउने जानकारी गराए ।***

सेनाको वख्तरवन्द माघ १९ मा काठमाडौंमा र २१ गते देशका विभिन्न स्थानहरुमा निकालिनेछन् । प्रमुख शहरहरुमा वख्तरवन्द निकालिएका छन् । ८ वटै पृतना अन्तर्गतका मेकानाइज्ड युनिटहरुबाट वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको सेनाले जनाएको छ । यसलाई सेनाले नियमित अभ्यास भनेको छ ।***

देशमा राजनीतिक संकट गहिरिदै जाँदा सेनाको पछिल्लो सक्रियता र वख्तरवन्द सहितको रातमा समेतको अभ्यासलाई चासोका साथ हेरिएको छ ।-फाइल तस्बिरः रिपोर्टर्स नेपाल***

चकलेट जसरी खान्छन् किशोरीहरु ७२ घण्टे चक्की । बाँझोपना होइन ज्यानै जान सक्ने डाक्टरको यस्तो चेतावनी।

Related Articles

Back to top button