समाचार

यस्ती छोरी जसले आमाको शवलाई दश वर्षसम्म फ्रिजरमा राखिन्, कारण थाहा पाए पर्नुहुनेछ चकित्

बीबीसी । आफ्नो आमाको निधन भएको १० वर्ष सम्म पनि फ्रिजमा राखेकी एक महिला पक्राउ परेकी छन् । यो घटना जापानको हो । जापानकी एक महिलाले आफ्नी आमाको मृ’त शरीरलाई दश वर्षसम्म फ्रिजरमा राखेकी छिन्। ४८ वर्षकी युमी योसिनोले दश वर्षसम्म आमाको शवलाई फ्रिजरमा राखेको बीबीसीले जनाएको छ।

दश वर्षअघि आफ्नी आमालाई मृ’त भेटेपछि उनको शवलाई फ्रिजरमा राखेको उनी बताउँछिन्। आमा र आफू बस्दै आएको टोक्योस्थित घर छाड्न मन नलागेर आमाको शव ती महिलाले फ्रिजरमा राखेको प्रहरी स्रोतलाई उल्लेख गर्दै जापानी सञ्चार माध्यमले समाचार छापेका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button