Tips

लसुनलाई आफ्नो पकेटमा राख्नुहोस्, आफै देख्नुहुनेछ यस्तो चमत्कार

१) लसुनलाई पकेटमा राख्नु निकै शुभ मानिने गरिन्छ। त्यसैले कयौँ मानिस सौभाग्यका लागि लसुनलाई आफ्नो खल्तीमा राख्ने गर्दछन्।२) लसुनलाई सुत्नुअघि सिरानी मूनी र कतै जाँदा पकेटमा राख्दा आसपासको सकारात्मक उर्जा संचार हुने गर्दछ। लसुनले नकारात्मक उर्जा नष्ट गर्ने गर्दछ।

३) कुनै व्यक्ति लसुनको प्रयोग धूपदान र भाडा सफा गर्नका लागि प्रयोग गर्ने गर्दछन्। किनकी यसबाट नकारात्मक शक्ति हटोस्।४) सुत्नुअघि आफ्नो सिरानी मूनी लसुन राखेर सुत्नुहोस्। यसले तपाईलाई राम्रो निद्रा र नराम्रो सपना हटाउन सहयोग गर्दछ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button