स्वास्थ्य/जिबनशैली

दुखको खबर ! कोरोनाविरुद्धको खोप लगाएको केहि दिनपछि स्वास्थ्यकर्मीको नि’धन

भारतको तेलन्गाना राज्यमा ५५ वर्षीया स्वास्थ्यकर्मीको निधन भएको छ। भारतमा जारी कोरोना खोप अभियानमा सहभागि रहेकी स्वास्थ्यकर्मीले खोप लगाएको ११ दिनपछि मृ’त्यु भएको हो। सम्बन्धीत स्वास्थ्य निकायले उनको मृ’त्यु उमेरको कारण भएको जनाएको छ।

१९ जनवरीमा खोप लगाएपछि उनलाई जनवरी २९ श्वासप्रश्वासमा समस्या देखिएको कारण अस्पतालमा भर्ना गरिएको थियो। हैदराबाद स्थित रहेको निजाम इन्सटिच्युटमा उनको निधन भएको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button