भिडियो

कन्चनलाइ हेर्न नेपालकै टप डाक्टर चितवनमा, डाक्टर सगै निरु पुगिन आइसियुमा (भिडियोसहित)

चितवन । कञ्चन तिमील्सीना जो यतिबेला आधा शरीर प्यारालाईसिस भएर अस्पतालको बेडमा पल्टि रहेका छन् । उनै कञ्चनको स्वास्थ्य अवस्थामा सुधार ल्याउनकोलागी नेपालकै टप मध्यका डक्टर घनश्याम कंडेल यतिबेला चितवन अस्पतालमा पुगेका छन् । उनी न्यूरो फिजिसियन हुन् । उनले चितवनमा पुगेर कञ्चनको अवस्थालाई बुझेका छन् ।

काठमाण्डौदेखि डक्टर चितवन पुगेर छोरा कञ्चनको जाँच गर्छन् भन्ने सुनेर कञ्चन निको हुन्छन् भन्ने कुरामा उनकी आमा र अरु सबैलाई एउटा आशा पलाएको छ ।कञ्चन यो अवस्थाबाट फेरी पहिलाको अवस्थामा फर्कन सक्छन् कि सक्दैनन् ? किनभने यतिबेला कञ्चनको दुवै खुट्टाले काम गर्न छाडेको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button