भिडियो

एकै घरका दिदि भाई बीच घिनलाग्दो प्रेम भै बिवाह गरेर भागेपछि, तुरुन्तै खोजि जेल हाल्दिनुस भन्दै आमा रुँदै

एकै घरका दिदि भाई बीच घिनलाग्दो प्रेम भै बिवाह गरेर भागेपछि, तुरुन्तै खोजि जेल हाल्दिनुस भन्दै आमा रुँदै
बाँके । भारतको द्धवारका भन्ने ठाउँमा बस्दै आएका थिए २१ वर्षीय देवेन्द्र बाठा र बाँकेको बैजनाथ ५ बनकटुवामा बस्थिन् २२ वर्षीय खेमसरा बाठा नातामा दिदी भाई पर्दछन् । उनीहरु दाजुभाईका छोराछोरी हुन् । हाड नाता एउटै भएका र मर्दापनि १३ दिने जुठो लाग्ने यी दिदी भाईबी प्रेम सम्बन्ध निकै लामो समयदेखि रहेछ । भाई देवेन्द्र भारतमा बस्ने भएपनि उनले नेपालमा बसेकी आफ्नै ठूलो बुवाकी छोरीसंग उतैबाट प्रेम गरिरहेका रहेछन् ।

उनीहरुबीच प्रेम छ भन्ने कुरा त अहिले देवेन्द्र नेपाल आएर आफ्नै दिदी खेमसरालाई भगाएर लगेपछि परिवार र आफन्तलाई थाहा भएको हो । देवेन्द्र नेपाल आएर पनि आफ्नो घरमा नबसेर दिदी बसेकै घरमा बसिरहे । त्यति हुँदापनि उनीहरुबीचको अ’नैति’क प्रे’म स’म्बन्ध’को बारेमा दुवै परिवारलाई थाहा नै नभएको परिवारका सदस्यहरु बताउँछन् । उनीहरुको भनाईमा देवेन्द्र खेमसराको घरमा बसेपनि आफ्नै काकाको घर त हो नि भन्ने भएको रहेछ ।

एउटै घरका छोराछोरीको यस्तो अ’नै’ति’क स’म्ब’न्ध होला यो कसैले पनि पत्याउनै नसक्ने कुरा हो । देवेन्द्र र खेमसराको परिवारलाई पनि यस्तै भईदियो । आफ्नै छोरीले देवरको छोरासंग भागेर गएको कुरालाई खेमसराकी आमा मिडियामा रुँदै भन्छिन्,‘गाउँ समाजमा मुख नै देखाउन नहुने बनाए । माईत तिरबाट आफ्नै बहीनीको छोरा घरतिरबाट आफ्नै देवरको छोरा । यीनीहरु आफ्नै दुईभाई दुईबहीनी हुन् । के गरे यस्तो ? सुन्ने नसकिने र भन्नै पनि सजिलै नसकिने के गरे गरे यस्तो । साह्रै लाज भयो बाबु………..’ भिडियोसहित

Related Articles

Back to top button