मनोरंजन

नायिका सुहाना थापाको यो फिदा बनाउने फिगर हेरौं २५ तस्विरमा

चर्चित नायिका झरना थापा एक जमनाकी नम्बर एक नै थिइन। उनले खेलेका धेरै जसो फिल्म हरु समग्र मा सफल नै मानिन्छ।

अहिले आएर उन्ले आफ्नि छोरी सुहानालाइ नेपालि चलचित्र छेत्रमा उतारेकि हुन साथै सफल नायिकाको रुपमा स्थापित गाराइ सकेकि छिन्।

चलचित्र “ए मेरो हजुर ३” बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरिकी हुन सुहाना थापा। केहि समयअघि झरना थापाको सुपुत्रि भनेर परिचय पाएकि सुहाना अहिले भने नेपाली चलचित्रकालागि उदाउँदो नायिकाका रुपमा स्थापित भएकि छिन् ।

नायिका झरना थापाले आफ्नि छोरी सुहानालाई समाजिक संजाल फेसबुकमा गुडियारानी भन्दै शुभकामना स्टाटस राखेकि थिइन। नायिका झरनाले अमेरिकामा पढिरहेकी छोरी सुहानालाई उनले आफ्नै निर्देशनमा तयार भैरहेको चलचित्र ‘ए मेरो हजुर ३’बाट डेब्यू गराएकी थिइन् ।

उक्त चलचित्रमा अहिलेका जल्दाबल्दा नायक अनमोल केसि को साथ थियो र नायिका सुहानाले दर्शकबाट धेरै राम्रो प्रशंसा पाइन ।

उनको बारेमा थप जानकारी

सुहाना थापा नेपाली चलचित्र क्षेत्रकी नायीका हुन् । उनले २०७६ सालमा प्रदर्शनी भएको सफल चलचित्र ए मेरो हजुर ३ बाट नेपाली चलचित्र क्षेत्रमा नायिकाका रूपमा स्थापित भएकि थिइन् । उनी नेपाली चलचित्र क्षेत्रकै चर्चित तथा सफल नायिका तथा निर्मात्री झरना थापाकी छोरी हुन् ।

प्रारम्भिक जीवन

सुहाना थापाको जन्म सन् १९९६ मे ८ मा काठमाडौँमा भएको थियो । उनले आफ्नो अध्ययन संयुक्त राज्य अमेरिकामा गरेकी थिइन् । उनले व्यवस्थापन संकायमा स्नातक गरेकी छिन् । उनको पारिवारिक पृष्ठभूमि चलचित्र क्षेत्रसँग नजिक रहेकै कारण पनि उनलाई नेपाली चलचित्रमा आउन महत्त्वपूर्ण भूमिका खेलेको चर्चा हुने गर्दछ ।

चलचित्र जीवन

सुहाना थापाले आफ्नो चलचित्र जीवनको सुरुवात ए मेरो हजुर ३ नामक नेपाली कथानक चलचित्रबाट गरेकी हुन् । उनले आफ्नो पहिलो चलचित्रमा अर्याको भूमिकामा अनमोल केसीसँग स्क्रिन सेयर गरेकी हुन् । उक्त चलचित्र सुहाना इन्टरटेन्टमेन्ट को व्यानरमा निर्माणमा बनेको थियो ।

हेरौ उनले सर्बजनिक गरेका सुन्दर तस्वीरहरू।

सुहानाले एउटा चलचित्र हिट हुँदैमा आफूले आफूलाई स्टार महशुश नगरेको समेत बताइन् । उनले, अझै पनि धेरै काम गर्न बाँकी रहेको स्पष्ट पारेकी छिन् । सुहानाको डेब्यू चलचित्र ‘ए मेरो हजुर ३’ बक्स अफिसमा सुपरहिट भएको थियो ।

Related Articles

Back to top button