स्वास्थ्य/जिबनशैली

को’रोना विरुद्ध’को खोप लगाएका नेपालीहरुमा देखियो स्वा’स्थ्य स’मस्या

सुदूरपश्चिममा कोरो’नाविरुद्ध’को ‘को’भिशि’ल्ड’ खो’प लगाएका ४ जनामा स्वा’स्थ्य स’मस्या देखिएको छ। बिहिबार को’रोना भा’इरस वि’रुद्धको खोप अभियानको दोस्रो दिन झण्डै साढे १३ सय जनालाई खोप लगाइएमा ४ स्वास्थ्यकर्मीमा सामान्य स्वास्थ्य समस्या देखिएको हो।सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल,

महाकाली अस्पताल र डडेल्धुरामा अस्पतालमा खोप लगाएका ४ जना स्वास्थ्यकर्मीमा सा’मान्य स्वा’स्थ्य समस्या देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए। टाउको दुख्ने, वा’कवा’की लाग्ने समस्या देखिएका उनीहरु उपचारपछि घर फर्किसकेको समेत उनले बताए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button