भिडियो

विनयजंग बस्नेतसंग विवाह गर्न लागेकी पुजाले फेरीन बोली, भन्छिन्, ‘यसकारण रोकियो विवाह-अर्चनाको पैसा फर्काइसके’ (भिडियो हेर्नुस्)

काठमाडौ । वेवारिसे शव ब्यवस्थापनमा सकृय विनयजंग वस्नेतको ब्यक्तिगत जिवन निकै विवादित बनेको छ । उनलाई केही समुहले विभिन्न आरोप लगाउँदै मिडियावाजी गरेका छन् । उनले केही समय अघि आफुसंगै वेवारिसे शव ब्यवस्थापनमा लागेकी बाँकेकी पुजा विश्वकर्मासंग विवाह गर्न लागेको कुरा सार्वजनिक गरे ।त्यसपछि थप उनको चर्चा चुलिएकै बेलामा उनलाई अकस्मात सुधारगृहमा लगियो ।

साथै उनीसंग विवाह गर्न लागेकी भनिएकी पुजाका बारेमा पनि विवादित कुरा सार्वजनिक भए । उनले एक जना पानी वेच्ने बालिकाको २० हजार रुपैया खाइदिएको आरोप लाग्यो । यसरी आफ्नो बारेमा मिडिया प्रचारप्रसार गर्दा पनि पूजा भने मौन नै बसिरहिन् ।

Related Articles

Back to top button