भुलेर पनि नराख्नुहोस् यी ४ भगवानका मूर्ति, खोसिन सक्छ सबै सुख शान्ति
काठमाडौँ । घरमा भएको मन्दिरको स्थान, दिशा र मन्दिरमा कुन-कुन चिज राख्नुपर्छ भन्ने कुरा बुझेर नै राख्नु जरुरी हुन्छ । यदि तपाईले सहि दिशामा मन्दिर स्थापना गर्नु भएको छ भने तपाई ढुक्क रहनुहोस ।
वास्तु शास्त्रका अनुसार घरको मूलगेट देखि लिएर, भान्साकोठा, सिंढी, बेडरूम यहाँसम्म कि घरको मन्दिरसमेत वास्तु दोष रहित हुनु पर्दछ। जसरी घरका अरु ठाउँ महत्वपुर्ण हुन्छ त्यसरी नै घरमा रहेको मन्दिरको पनि अहम भूमिका रहेको हुन्छ । त्यसकारण मन्दिरलाई पवित्र बनाई राख्न कुनै पनि वास्तु दोष राख्नुहुदैन ।
घरमा भएको मन्दिर फोहोर हुनुहुदैन, धुलो पनि हुनुहुदैन यानिकि सफा हुनुपर्दछ। यसरी सफा रहेमा मन्दिरको रोशनी बढ्छ । मन्दिरमा अध्यारो हुनु राम्रो मानिदैन । मन्दिरमा टुटे९फुटेको,भाचिएको मुर्ति पनि हुनु हुदैन, साथै मुर्तिको सन्दर्भमा अर्को एउटा महत्वपुर्ण कुरा छ जुन तपाईले ध्यान दिनु जरुरी छ र त्यो हो मदिर, कुनै यस्तो प्रकारको मुर्ति हुनुहुदैन जुन राम्रो मानिदैन । घर र मन्दिरमा भुलेर पनि नराख्नुहोस् यी ४ मुर्ति, खोसिने छ सबै सुख- शान्ति ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,
यी हुन् ती चार मुर्ति:
१.भैरव देव
भगवान शिवको अवतार मानिने भैरव देवको मुर्ति घरमा राख्नुहुदैन र यसलाई कहिले पनि घरमा भएको मन्दिरमा नराख्नुहोस्। भगवान शिवको अवतार मानिने भैरव देवलाई तन्त्र विधाको देवता मानिन्छ । यस कारण भैरव देवको मुर्ति घरमा नराख्नुहोस् ।
२.नटराज
तपाईले नटराजको मुर्ति त देख्नु भएकै होला, यो देख्नमा अति आकर्षित हुन्छ तर यसलाई घरमा राख्ने गल्ति नगर्नुहोस् । नटराज भगवान शिवको रौद्र रूप हो यानिकि क्रोधित अवस्था हो, यसकारण यस्तो मुर्ति राख्नाले घरमा अशान्ति फैलिन्छ ।
३.शनि देव
सुर्यपुत्र शनि देवको मूर्ति पनि घरमा र घरको मन्दिरमा राख्नु हुदैन । यदि तपाई शनि देवको पूजा गर्नु हुन्छ त घर बाहिर कुनै मन्दिरमा गएर गर्नुहोस् तर शनि देवको मुर्ति घरमा नल्याउनुहोस् ।
४. राहु-केतु
शनि देवको जस्तै राहु-केतु को मुर्ति पनि घरमा ल्याउनुहुदैन । ज्योतिष शास्त्रकाअनुसार शनि, राहु र केतु यी तिनै पापी ग्रह हुन् । यिनको पूजा- आराधना गर्नाले जीवनका कष्ट त अन्त्य हुन्छन तर राहु-केतुको मुर्ति घरमा भने ल्याउनुहुदैन ।