रवि मृ’त्यु घटना : एक वर्ष पछि रञ्जनाले मुख खोलिन्, दिइन् यस्तो होस उड्ने जवाफ (भिडियो हेर्नुस्)
काठमाडौ । चितवनमा एक वर्ष अघि भएको एउटा घटनामा रवि रुवालीको परिवारको मात्र धेरै भनाई सार्वजनिक भइरहेका छन् । रञ्जना मैनालीसंग रविको विवाह भएपछि उनी अष्ट्रेलिया पढ्न गएकी थिइन् । रञ्जनालाई पढाउन रविको परिवारले ठूलो धनराशी खर्च गरेको दावी रविको परिवारको छ । तर रञ्जना र रविको सम्बन्ध विग्रदै गयो । अन्त्यमा रविले देह त्याग गरे ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
त्यसपछि रविका परिवारले रञ्जनालाई अनेक आरोप लगाउँदै भनाई सार्वजनिक गरे । घटना भएको एक वर्ष पछि अदालतले रञ्जनालाई २३ दिन जेल र एक हजार रुपैया जरिवाना सुनायो । साथै रविको परिवारवाट पढ्नका लागि लिएको पैसा हिसाव गरेर करिब २१ लाख रुपैया फिर्ता दिनुपर्ने निर्णय पनि अदालतले गरेको छ ।अदालतको यस्तो आदेश पछि अहिले रञ्जना पनि मिडियामा सार्वजनिक भएकी छन् । उनले रविको परिवारले आफुलाई यति धेरै आरोप लगाउँदा आफुले भोगेको दुख सार्वजनिक गरेकी छन् ।
उनले आफुलाई निकै डर लागेको बताएकी छन् । मिडियामा यति धेरै नकारात्मक कुरा आएका कारण आफ्ना वारेमा सबैले नराम्रो सोचेको भन्दै रञ्जनाले आफ्नो ज्यान जोखिममा रहेको बताएकी छन् ।माक्स लगाएर हिँडे पनि सबैले यो रञ्जना हो भनेर चिनेका हुन्छन् कसैले केही गरिदिने हो की भन्ने डर मेरो मनमा संधै छ त्यसैले म घरमै बसीरहन्छु ।