रोचक

तपाईंको,राशि अनुसार पर्समा राख्नुहोस् मात्र एक सिक्का, सधैँ मिल्छ लक्ष्मी माताको कृपा…

***सबैको पर्स वा पकेटमा सिक्का त हुने नै गर्छन। चाहे त्यो एकको होओस् वा दुई को नै किन नहोओस्। आज हामी केही यस्ता सिक्काका बारेमा जानकारी दिदैछौँ। जसलाई पर्समा राख्दा सधैँ लक्ष्मी माताको कृपा प्राप्त हुने गर्दछ।

*#*#*एक सिक्का जो कुनै पनि राशिका लागि निकै शुभ मानिने गरिन्छ। जसलाई पर्समा राख्दा तपाईको पर्स कहिलै खाली हुँदैन् अर्थात आर्थिक संकट हटेर जान्छ।

*#*#*हरेक राशिका लागि फरक फरक धातुको सिक्का शुभ मानिने गरिन्छ। र त्यसलाई पर्समा राख्दा सधैँ लक्ष्मी माताको कृपा प्राप्त हुने गर्दछ। आउनुहोस् जानौँ कुन राशिका लागि कुन धातुको सिक्का शुभ?

(मेष राशि)
मेष राशिका व्यक्तिलाई तामाको सिक्का पर्समा राख्दा शुभ मानिने गरिन्छ।

(वृष राशि)
वृष राशिका व्यक्तिलाई चाँदीको सिक्का पर्समा राख्दा सधैँ लक्ष्मी माताको कृपा बनिरहन्छ।

(मिथुन राशि)
मिथुन राशिका व्यक्तिले काँचको सिक्का पर्समा राख्दा शुभ मानिने गरिन्छ।

(कर्कट राशि)
कर्कट राशिका व्यक्तिले पर्समा चाँदीको सिक्का राख्नु शुभ मानिने गरिन्छ। यसो गर्दा सधैँ लक्ष्मी माताको कृपा प्राप्त हुने ज्योतिष शास्त्रमा उल्लेख छ।

Related Articles

Back to top button