भिडियो

छोराले वि’ष खा’एपछि भावुक हुँदै बुबा मिडियामा एउटा छोरा थियो, सपना सबै टु’ट्यो (भिडियो)

काठमाडौ । मोरगं उर्जावारीका गोकुल सुवेदीले वि ष से व न गरे । उनको निधन भयो । १५ वर्ष सम्म गोकुल विदेशमा थिए । त्यती लामो समय सम्म विदेशमा वसेर कमाएको पैसा श्रीमतीले हिनामिना गरिदिएको गोकुलका बुवा फणीन्द्र प्रसाद सुवेदीले दावी गरेका छन् । वुहारीले अनावश्यक त नाव दिएका कारण छोराले यस्तो निर्णय लिएको उनको भनाई छ ।छोरा विदेश गएर आएपछि २०६९ सालमा छोरावुहारीलाई अंश दिएर छुट्याइदिए । त्यसपछि उनीहरु प्रेमसंग बसेका थिए । केही वर्ष छोरा विदेश जाने आउने गरे तर वुवालाई केही सहारा दिएनन् । गोकुलको आमा २०६४ सालमा निधन भएपछि छोराहरुले पनि वास्ता नगरेपछि आफुलाई सहारा चाहिएपछि दोस्रो विवाह समेत आफुले गरेको बताए ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

छोराले कति कमाउँछ भनेर आफुले सोध्दा महिनामा ८० हजार सम्म आफुलाई पठाउने गरेको वुहारीले बताएको उनको भनाई छ । त्यती धेरै पैसा पठाउँदा पनि श्रीमतीले बचत नगरेपछि छोरा बुहारीबीच विवाद सुरु भएको बुवाको भनाई छ । देह त्याग गर्नु अघि पनि छोरालाई वुहारीले डिप्रेशनमा गयो मेरो श्रीमान भन्दै सुधारकेन्द्रमा लिएर गएको पनि आफुले थाहा पाएको बताए ।छोराले म ठिक छु भन्दै सुधार केन्द्रमा नबसेर आफ्नो दिदीको घर (खनार) गएका थिए । तर षडयन्त्र गरेर श्रीमती विरामी छ भनेर बोलाएर फेरी गाडीमा हालेर सुधारकेन्द्रमा लिएर गएको बुवाको भनाई छ । उनलाई इच्छा विपरित कु टे र हात खु’ट्टा भाँ’चेर दाँ’त फु’कालेर सुधारकेन्द्रमा राखेको पनि बुवा बताउँछन् । सुधारकेन्द्रवट फर्किएपछि पनि उनी फेरी विदेश गएर पैसा पठाउन थालेका थिए । बिचमा घरमा आउँदा फेरी श्रीमतीसंग पैसाकै कारण वि’वा’द भएको र त्यही कारणले छोराले देह त्याग गर्ने निर्णय गरेको हुनसक्ने बुवाको भनाई छ ।

Related Articles

Back to top button