समाचार

नेपालमा फेरि बाघको आ”क्रमण ; १ पुरुषलाई पि”साब फेर्न जाँदा तानेर लग्याे, खोजी कार्यमा ४ हात्ती प्रयाेग

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया-अमलेखगञ्ज सडक खण्डबाट शनिबार बिहान बा’घले एक पुरुषलाई आ’क्रमण गरि जङ्गल तर्फ लगेको आशंकामा खोजी सुरु भएको निकुञ्जले जनाएको छ ।

अमलेखगञ्जबाट करिब १ किलोमीटर दक्षिण तर्फको जंगलबाट बा’घले अन्दाजी ४५ वर्षीय पुरुषलाई लगेको आ;शंकामा अहिले निकुञ्जले ४ वटा हात्तीको प्रयोग गरि खोजी शुरु गरेको निकुञ्जका प्रवक्ता रमेश यादबले जानकारी दिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button