भिडियो
सुस्मिता घटना भएको ९ महिना पछि अदालतको आयो फेरी यस्तो आदेश, सुस्मिताका आमाले जंगिदै भनिन्, पुरै सम्पत्ती सकियोस् तर त्यो ज्वाईलाई छोड्दिन (भिडियो हेर्नुस्)
काठमाडौ । पुरै परिवार मिलेर ह’ ‘त्या गरिएकी हेटौंडा उपमहानगरपालिका–४, कर्राकी सुस्मिता थापा घटनाका त्यो घरका ज्वाईलाई पनि कानुनी कारवाहीमा ल्याउन परिवारका सदस्यले माग गरेका छन् ।घटनावारे उजुरी दिन अदालतमा पुगेका सुस्मिताका परिवारले घटनामा ज्वाई पनि संलग्न भएको दा’वी गरेका छन् ।
सुस्मिता घटनाको आरोपमा सुस्मिताका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापा भने कारवाहीको दायरामा परेका छन् । उनीहरुलाई जे ल पठाइएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****