२ वर्षे यति राम्री छोरीलाई… आफ्नै बुवाले यो के गरे ? अर्घाखाँचीमा हेर्नुहोस् भर्खरै यस्तो भयो
शितगंगा नगरपालिका–२ झिर्राका २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीया छोरी सृष्टिको ह,त्या गरेका छन्।
सन्तोषले सृष्टिको घाँ,टीमा प्ला,ष्टिकको डो,रीले क,सेर मंगलबार दिउँसो ह,त्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक रामनारायण गुप्ताले बताए। छोरीको ह,त्यापछि उनी आफैँ इला,का प्रह,री कार्यालय ठाडामा पुगेका थिए।
सन्तोषसँग झ,गडा भएपछि उनकी श्रीमती ६ महिनाअघि कपिलवस्तुको बुड्डीमा रहेको मा,इती गएकी थिइन्। करिब दुई महिनाअघि श्रीमती लिन ससुराल पुगेका सन्तोष छोरीलाई मात्र लिएर घर फर्किएका थिए।
श्रीमती घर नआएपछि घिमिरेले छोरीले दुःख पाउने देखेर ह,त्या गरि आफू जे,ल बस्ने योजना बनाएको प्र,हरी सामु बताएको प्रार,म्भिक अनु,सन्धानमा खुलेको प्रहरीले बताएको छ।
घरमा रहेका हजुरबुवा र आमा घर नजिकै बारीमा गएको मौकामा सन्तोषले छोरीको ह,त्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए।