स्वास्थ्य/जिबनशैली
एदी तपाईलाई , हृदयघात हुनुअघि शरीरले दिन्छ यस्तो पूर्व संकेत, यस्ता लक्षणलाई खेलिची नगर्नुहोस्
***उमेर नपुगी मृत्यु हुने रोग मध्य हृदयघात पनि एक हो। यो प्राणघातक र जोखिम युक्त रोग हो।
हृदयघातका कारण वर्षेनी धेरैले ज्यान गुमाउने क्रम बढ्दो छ। यसका केही संकेत हुने गर्दछन्। जुन संकेतलाई हामीले व्यवास्था गर्यौँ भने हाम्रो ज्यानै जान सक्छ। आज हामी त्यस्ता संकेतका बारेमा जानकारी दिदैछौँ :
(यस्ता छन् हृदयघातका पूर्व संकेत)
खुट्टा सुनिनुः मुटुमा समस्या हुनासाथ शरीरमा रक्त सञ्चार सहजरुपमा हुन सक्दैन । यसका कारण खुट्टा सुनिने समस्या देखिन सक्छ । यस्तो भयो भने व्यवास्था नगर्नुहोस् हृदयघातको खतरा हुन सक्छ।