भिडियो

केहीबेर अघि सम्म फोनमा कुरा गरेकी बहिनी एकै छिनमा मुर्दा घरमा भएको खबर पाउँदा दिदीको उड्यो होस्, विवाह गरेको दुई महिनामै निमाले किन उठाइन् यस्तो कदम (भिडियो हेर्नुस्)

केहीबेर अघि सम्म फोनमा कुरा गरेकी बहिनी एकै छिनमा मुर्दा घरमा भएको खबर पाउँदा बहिनीको अवस्था के भयो होला ? दुई महिना अघि मात्र प्रेम विवाह गरेर गएकी बहिनी परिवारको सम्पर्कमा पनि थिइनन् ।

दुई महिना देखि आमाबुवा लगायत अन्य परिवारको सम्पर्कमा रहेकी उनी एक जना दिदीसंग मात्र सामाजिक सञ्जालमा कुरा गर्थिन ।वहिनीसंग केही घण्टा अघि सम्म मात्र मोवाइल म्यासेन्जरमा राम्रै कुरा भइरहेको थियो । तर त्यसको केही बेरमै तिम्रो बहिनीले देह त्याग गरिन् भन्दै खबर आएपछि दिदी छाँगावाट खसेजस्तो भएकी छन् ।

वहिनीका श्रीमानको घर परिवारले घटनास्थल पनि देखाएनन् एकै पटक मुर्दा घरमा भएको खबर दिए । अहिले सो घटना निकै पेचिलो बनेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button