समाचार

आज पनि ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ७०० रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका छापावाल सुन प्रतितोला ९२ हजार १०० कायम भएको छ ।

तेजाबी सुनको मूल्य आज तोलामा ७०० रूपैयाँले नै घटेर तोलाको ९१ हजार ६०० कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँले घटेर १२ सय ५० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।,,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Related Articles

Back to top button