बिस्व समाचार

२६ वर्षकै उमेरमा कलाकारितामा छ’लाङ्ग मार्दै गरेकी मोडेलले गरिन देह त्या ग

कोरियाली अभिनेत्री सङ यो–जङको निधन भएको छ। २६ वर्षकै कलिलो उमेरमा सङ योको निधन भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। उनको जनवरी २३ अर्थात् शनिबार निधन भएको बताइएको छ। यद्यपी हालसम्म उनको मृत्युको कारण खोलिएको छैन।

उनले देह त्या ग गरेको हुनसक्ने आ’शंका गरिएको छ। यसअघि कोरियाली संचारमाध्यमले उनले देहत्याग गरेको समाचार प्रकाशित गरेतापनि पछि हटाएका थिए।

सोमबार अभिनेत्री सङ योको अन्त्येष्टि गरिएको छ। उनले सन् २०१३ मा क’स्मेटि’क प’दा’र्थको विज्ञापनमा मोडेलिङ गर्दै अभिनय यात्रा तय गरेकी थिइन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button