Tips
कहिलै नलगाउनुहोस् अनुहारमा यी चीज, झन् भइन्छ कालो
शरीर गोरो बनाउने चक्करमा हामीले विभिन्न चीजको प्रयोग गरिरहेका हुन्छौँ। जसले छालालाई गोरो नभई कालो बनाइरहेको हुन्छ। आज हामी तपाईलाई अनुहार कालो बनाउने केही यस्ता बस्तुका बारेमा जानकारी दिदैछौँ ।
(अनुहारमा नलगाउनुहोस् यी चीज)
कागती
यसमा पाईने साइट्रीक एसिडले अनुहारको चमक कम हुन्छ । जसले छालाको कालोपन बढाउँछ।
बियर
बियरको एसिडिक नेचरले छाला सुख्खा हुन्छ । यसलाई दिनहुँ प्रयोग गर्नाले छालाको चमक कम हुनथाल्छ।