भिडियो

बिवाह गरेको २ महिनामै बहिनीको नि धन भएपछि दिदि रुँ दै मिडियामा

दुई महिना अघि मा १६ वर्षको उमेरमै विवाह गरेकी एक किशोरीको र’हस्यमय निधन भएको छ । झापाकी स्थानिय निमा लिम्बुको १६ वर्षकै उमेरमा र’हस्यमय निधन भएको हो ।

उनले देह त्याुग गरेको श्रीमानका परिवारका सदस्यले बताएका छन् । घटना हुँदा आफुहरुले थाहा नपाएको परिवारका सदस्यले बताएका छन् । वर्षात लिम्बु ९श्रीमान० र सासुले किन यस्तो निर्णय गरिन् भन्ने आफुहरुलाई थाहा नभएको बताएका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

तर निमाका परिवारका सदस्यले भने घटना र’हस्यमय भएको बताएका छन् । घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग उनीहरुको छ । निमाको दिदीले हुँदै भनिन्, उसले देह त्याुग गरेको भएपनि त्यसको के कारण थियो भन्ने कुराको खुलासा हुनुपर्छ । आफ्नो जिवन नै त्याुग गर्ने निर्णय त उसले त्यसै गरीन होला ।

निमा कात्तिक ३० गते उनी घरवाट निस्केकी थिइन् । तर उनी कहाँ छन् भन्ने कुरा परिवारले जानकारी पाएका थिएनन् । केही दिन पछि उनीहरुले वर्षात लिम्बुसंग रहेको जानकारी पाएको बताएका छन् ।

युवकको उमेर करिब २४ वर्षको रहेको उनीहरुले बताएका छन् । निमा घरवाट हिडेपछि मात्र वर्षातसंग प्रेम रहेको थाहा पाएको बताए ।

घरवाट हिडेको एक महिना पछि मात्र निमा वर्षातसंग विवाह गरेको रहेछ भन्ने थाहा पाएको बताए । आफै विवाह गरेर गए पछि छोरीसंग कुनै स म्प र्क नभएको उनीहरुले बताए । तर एकै पटक उसको निधन भएको मात्र आफुहरुले थाहा पाएको बताए ।

Related Articles

Back to top button