भिडियो

इन्द्रेणीको छत्र शाहीको धुमधामसंग भयो बिहे,अर्को साल छोरा पाउछु भन्दा बेहुली लाजले भुतुक्कै

भिडियो समाचारको अन्त्यमा छ कृपया पुरा हेर्नुहोला।

काठमाडौँ, नायिका अदिती वुढाथोकी सामाजिक संजालमा निकै सक्रिय छिन,चलचित्र ‘कृ’मा अनमोल केसीसँग नेपाली चलचित्रमा पाईला टेकेकी अदिति बुढाथोकी चलचित्र ‘कृ’ बाट एकाएक चर्चामा आएकी नायिका हुन् ।

सामाजिक संजाल इन्स्टाग्राममा अदितीका १2 लाख भन्दी बढी फलोअर्स छन् । सामाजिक संजालकी रानी बनेकी यी सुन्दरीका तस्वीरमा आउने प्रतिक्रियाले पनि उनको लोकप्रियता मापन गर्न सकिन्छ ।

सामाजिक संजालमा उनको लोकप्रियता बढिरहेको जस्तै नेपाली चलचित्र क्षेत्रमा पनि हुनेछ ।

Related Articles

Back to top button