६ बर्ष अघि जीवनको मृत्यु भएको थियो, १२ बजे राति उनलाई गा’डेको चिहान खनेर हेर्न किन पुगे आफन्त (भिडियो हेर्नुस)
रातको १२ बजे चिहान खनेर हेर्दा जिउदै भेटिएको कुरा सुन्दा बिश्वास लाग्छ? हो बिश्वास नलाग्न सक्छ तर मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने यस्तै खालको घटना घटेको छ ।
एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ । करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
गाउमा एकपछी अर्का मानिस बिरामी पर्दै मुर्छा पर्न थालेपछी झाक्रीले चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएको थियो ।
जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन ।
घटनाको सम्पुर्ण बास्तबिकता र नालीबेली सबै गाउलेहरुले बताएका छन । एकजना दिदिको भनाइ अनुसार आत्मा गाउलेमा पसेर टाउको फनफनी घुमाने र खुट्टा फनक्कै बटारिदिने र सुन्नै नसकिने क्रियाकलाप गर्ने बताइन । बाँकि भिडियोमा हेर्नुहोस