समाचार

बेरोजगार भएर भौतारिएकाहरुलाई एकदम खुसीको खबर ,आकर्षक तलब सहित, हेरिहाल्नुहोस्

काठमाडौं:बेरोजगार भएर भौतारिएकाहरुलाई एकदम खुसीको खबर ६० हजार जनालाइ जागिर मिल्ने सुवर्ण अवसर ! आकर्षक तलब सहित,भर्खर हेरिहाल्नुहोस् , ढिला होलाआगामी वि.सं २०७८ साल जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय जनगणनामा करिब ६० हजारले अस्थायी रोजगारी पाउने भएका छन् । प्रत्येक दस वर्षको गरिने जनगणनाका लागि करिब ६० हजारलाई रोजगारी दिने तयारी भइरहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

राष्ट्रिय जनगणना कार्यमा आँकडा सङ्कलन, विश्लेषणदेखि प्रशोधनको कार्यसम्म झन्डै ६० हजार जनशक्ति लाग्ने अनुमान गरिएको हो ।जनगणनाका लागि फिल्डमा मात्रै करिब ४२ हजार गणक र ९ हजार सुपरिवेक्षक परिचालन गर्ने तयारी गरिएको छ ।यस वर्ष शिक्षकको स्थानमा बेरोजगार युवायुवतीलाई गणकको रूपमा परिचालन गर्ने तयारी थालिएको छ ।,,,भिडियो तल क्लिक गर्नुहोला,,,

Related Articles

Back to top button