समाचार

सडक दुर्घटनामा परेर कतारमा एक नेपालीको निधन

झापा गाउँपालिका-३ कामाटोली बजारमा स्थायी घर भएका पशुपति शाहको निधन भएको हो ।झापाली टाइगर नामले परिचित शाह ८ वर्ष अगाडी धन कमाउने उद्धेश्यका साथ कतार गएका थिए । १५ वर्षको ड्राइभिङ् अनुभव भएका शाह कतारमा ट्रक कुदाउँथे ।

उनको शुक्रबार राती दुखद निधन भएको कतारमा रहेका रोशन सापकोटाले केटिएम दैनिकलाई बताए ।उनका श्रीमती र दुई छोरा झापामा छन् । उनको निधनको खबरले पुरै गाउँवासी दुखी बनेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button