समाचार
रवी लामिछानेले प्रश्न सोधेपछि जी न्युजका सुधीर चौधरीको भागाभाग (भिडियो सहित)
नेपालमा प्रतिनिधिसभा विगठन भई तीव्र राजनी’तिक ध्रुवीकरण देखा परेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन केही दिन अघि नेपाल आइपुगेको टोली हेलि’कोप्टर चार्टर गर्दै सगरमाथा क्षेत्रमा पुगेको थियो।उक्त स्थानमा लिइएको ‘पिस टु क्यामेरा’मा जी न्यूजका
प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथाको नाम परिवर्तन गरिनुपर्ने र त्यसको अभियान नै चलाउने बताएका थिए। पत्रकारिताका वि’ज्ञहरूले भने यस विषयलाई महत्त्व दिने कि नदिने भन्ने विषयमा फरक-फरक मत राखेका छन्।