रोचक

हिन्दुधर्मका यी १० च मत्कारी मन्त्र,कुनै एकलाई जप्दा पनि बदलिन्छ तपाईको जिन्दगी

काठमाडौँ । मन्त्रको अर्थ हुन्छ, मनलाई एकत्रित गर्नु र एकै तन्त्रमा बाँध्नु । साथै अनावश्यक मनमा आएका विचारहरुलाई भगाउन र समस्याहरुबाट छुटकरा पाउनका लागि पनि हामी मन्त्रहरुको जप गर्ने गर्दछौँ ।हरेका मन्त्रका आ-आफ्नै विशेषता छन् । आज हामी तपाईहरुलाई हिन्दू धर्मका १० चमत्कारिक मन्त्रको बारेमा जाानकारी दिनेछौँ ।

१.क्लेशनाशक मन्त्रः कृष्णाय वासुदेवाय हरये परमात्मने । प्रणत क्लेशनाशाय गाविन्दाय नमोनमः ।।अर्थात्, यो मन्त्र नित्य जप्दा झगडा र क्लेशहरुको नष्ट हुन्छ र परिवारमा खुसी छाउँछ ।२.शान्तिदायक मन्त्रः श्री राम जय राम जय जय राम ।अर्थात्, हनुमानजी पनि रामकै नामको जप गर्दथे । भनिन्छ, राम भन्दा पनि ठूलो श्रीराम हुन् । यो मन्त्र निरन्तर जप्नाले मनमा शान्ति पैदा हुन्छ । चिन्ताबाट मुक्ति मिल्दछ ।३.चिन्ता मुक्ति मन्त्रः ॐ नमः शिवायः ।यो मन्त्र निरन्तर जप्नाले चिन्ताबाट मुक्ति मिल्दछ । साथै जीवनमा शान्ति र शीतलता प्राप्त हुन्छ । तीन शब्को यो मन्त्रलाई नै महामन्त्र पनि भन्ने गरिन्छ ।४.संकटमोचन मन्त्रः ॐ हं हनुमते नमः ।अर्थात्, यदि मनमा कुनै पनि प्रकारको डर, वा आशंका उब्जियो भने यो मन्त्रको जप प्रत्येक दिन विहान उठेर कुनै पनि कार्यमा सफलता मिल्छ ।५.शान्ति सुख र समृद्धिका लागिः ॐ नमो नारायण वा श्रीमन नारायण हरी हरी ।भूरिदा भूरि देहिनो, मा द्रभं भूर्या भर । भूरि घेदिन्द्र दित्ससी ।

भूरिदा त्यसि श्रुतः पुरुत्रा शूर वृत्रहन् । आनो भजस्व राधसी ।। ॐ नारायणाय विद्यहे । वासुदेवाय धीमहि । तन्नो विष्णु प्रचोदयात् ।।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

त्वमेव माता च पिता त्वमेव ।त्वमेव बन्धुश्च सखा त्वमेव।त्वमेव विद्या द्रविणं त्वमेव ।त्वमेव सर्वं मम देव देव ।।शान्ताकारं भुजगशयनं पद्यनाभं सुरेशं ।
विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गम् ।।लक्ष्मीकान्तं कमलनयनं योगिभिध्र्यान गम्यम् ।वन्दे विष्णु भवभयहरं सर्वलोकै कनाथम् ।।आदि मन्त्रहरु पढ्दा जीवन सधैँ खुसीयाली सुखमय हुनेछ ।६.मृत्युमाथि विजय पाउनका लागि यो मन्त्र जप गनुपर्दछ ।ॐ त्र्यम्बकं यजामहे सुगन्धिंपुष्टिवद्र्धनम् । उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ।।७.सिद्धि तथा मोक्ष पाउनका लागि वेदको यो मन्त्र जप्न आवश्यक हुन्छ ।ॐ भूर्भुवः स्व तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ८. समृद्धिका लागि यो मन्त्र जप्न आवश्येक छ ।ॐ गं गणपतये नमः ।९.अचानक आउने शंकट भगाउनको लागि यो मन्त्रको जप गर्नुपर्छ ।ॐ कालिके नमः ।२.ॐ ह्रीं श्रीं क्रीं परमेश्वरी कालिके स्वाहा ।यी मन्त्रहरु १०८ पटक जप्दा आर्थिक लाभ मिल्छ ।१०.दरिद्रनाश गर्नको लागि यो मन्त्र जप्नुपर्दछ ।ॐ ह्रीं ह्रीं श्री लक्ष्मी वासुदेवाय नमः ।यो मन्त्र प्रत्येक विहान उठेर शुद्ध भएर जपेमा सुख र शान्ती मिल्छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Related Articles

Back to top button