रोचक
बुहारीसँग लगातार ४ बर्षसम्म स’म्बन्ध ब’नाएको अभियोगमा ससुरा पक्राउ
काठमाडौं । आफ्नी बुहारीलाई लगातार ४ बर्षसम्म ब’ला’त्कार ग’रेको आ’रोपमा एक जना पक्राउ परेका छन् । बुहारी करणी ग’रेको आरोपमा स्याङ्जाको आँधीखोलाबाट प्रहरीले एक वृद्धलाई पक्राउ गरेको हो । २१ वर्षीय महिलाले बिहीबार दिएको जाहेरीको आधारमा ससुरा नाता पर्ने ६० वर्षीय वृद्धलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनका अनुसार ससुराले मापसे ग’री सु’तेको अ’वस्थामा प’टक–पट’क करणी ग’रेको म’हिलाले बिहीबार दर्ता गरेको जाहेरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिएका छन् ।
बृद्धलाई जिल्ला अ’दालतबाट कर’णी स’म्बन्धी क’सूर मु’द्दामा पाँ’च दि’नको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । ससुरा नाता पर्ने भएकाले बृद्धको नाम गोप्य राखिएको छ ।from etajakhabar