Tips

सुन लगाउँदा भुलेर पनि नगर्नुहोस् यस्ता गल्ती, मानिन्छ निकै अशुभ आइपर्छ यस्तो सकंट

हरेक धातुले हाम्रो शरीरलाई कुनै न कुनै असर पारेको हुन्छ। विभिन्न घातुबाट बनेका आभूषण लगाउँदा शरीरलाई फाइदा हुन्छ।

तर गलत तरिकाले गरगहना लगाउँदा अशुभ हुने विश्वास गरिन्छ। सुन पनि एउटा यस्तै धातु हो जसलाई लगाउन जानिएन भने संकट आइ पर्न सक्छ।

सुन प्रयोग गर्दा तलका निम्न १३ तथ्यलाई ख्याल गर्नुपर्छः

१) देब्रे हातमा कहिल्यै सुन लगाउनु हुँदैन। यो हातमा सुन लगाउँदा समस्या आउने गर्छ।

२) खुट्टामा सुन लगाएमा वैवाहिक जीवनमा समस्या आउने र स्वास्थ्य खराव हुने गर्छ।

३) घरमा सुन राख्दा उत्तर-पूर्वमा रहेको कोठामा राख्नुपर्छ।

४) सुनलाई रातो वा पहेँलो कपडामा बाँधेर राख्नुपर्छ । सुनसँग केसर राखेमा धन प्राप्ति हुने गर्छ।

५) गर्भवती तथा वृद्ध महिलाले सुन लगाउनु हुँदैन।

Related Articles

Back to top button