मनोरंजन

गुडिया जस्तै देखिने २६ वर्षिया मोडल (हेर्नुहोस फोटोहरु)

सुन्दर देखिन कसलाई रहर हुन्न र तर एक युवतीलाई धेरै सुन्दरी भएको कारण घरभित्र बस्न बाध्य पारिएको छ । रुसकी २६ वर्षीया एंजेलिका कीनोवा एक अनुभवी मोडल हुन् । उनी हेर्दा नै गुडिया जस्ती देखिन्छन् ।

उनलाई आमा बुवाले पनि गुडिया जस्तै हुर्काएका थिए । एंजेलिकाको सुन्दर प्रकृतिको वरदान हो । उनले आजसम्म कुनै सर्जरी गरेकी छैनन् ।एंजेलिकाले प्राकृतिक तरिका र एक्सरसाइजको सहयोगले आफ्नो सुन्दरता जोगाइराखेकी हुन् ।अर्कोतर्फ उनी सुन्दर भएकै कारण दुःखमा परेकी छिन् । उनलाई आमा बुवाले नै बाहिर जानमा प्रतिबन्ध लगाएका हुन् ।

एंजेलिका एकदिन घरबाट बाहिर निस्केर आफ्नै तरिकाले जिन्दगी जिउँन चाहेपनि निक्लन भने पाएकी छैनन् उनले आजसम्म कोहीसँग कुनै सम्बन्ध बनाएकी छैनन् र उनी जिन्दगीमा फिट नभई एक गुडिया बनेकी छिन् ।उनले अभिभावकले बनाइदिएको सुची अनुसार डायट र एक्सरसाइजको कारण आफु फिट भएको पनि बताएकी छिन् । एजेन्सी

Related Articles

Back to top button