समाचार

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९२ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ३ सय निर्धारण गरिएको छ ।त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२५० रहेको महासंघले जनाएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button