रोचक

ब्रा सानो कि’निदिएको भन्दै विवाह भएको ११ घण्टामै डि’भोर्स !

काठमाडौं, भि’त्री व’स्त्र ब्रा सानो कि’निदिएको भन्दै चीनमा विवाह भएको ११ घण्टा नपुग्दै एक महिलाले आफ्ना श्रीमानसँग सम्बन्ध वि’च्छेदको मा’ग गरेकी छिन् । आफूले लगाउने ब्रा’को सा’इज थाहा हुँदै हुँ’दैपनि श्रीमानले अ’पमान गर्दै सानो ब्रा कि’निदिएको उनको आ’रोप छ।

उनीहरुले पहिल्यै का’नुनी रुपमा विवाह गरेका थिए । तर चि’नियाँ रि’त अनुसार भर्खरै विवाह गर्दै थिए। गु’इझाओ प्रा’न्तमा रि’त अनुसार विवाह गरेको ११ घण्टा नपुग्दै याङ र बेहुली लुओबीच वि’वाद च’र्किएको हो।

उनीहरुको सं’स्कारमा विवाहमा भि’त्री व’स्त्र कि’निदिने च’लन रहेको बताइएको छ । लु’ओले ब्रा’को सा’इज सा’नो भएको ब’ताएपछि या’ङले विवाह ग’र्न मन छैन भने पैसा फि’र्ता दे’उ भनेर ध’म्क्याएको लु’ओको भ’नाइ छ । एससीएमपी **भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button