समाचार
अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा डु’बेर एक नेपाली विद्यार्थीको मृ’त्यु
काठमाडौं,अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थीको मृ’त्यु भएको छ। सोमबार साँझ दक्षिण सिड्नीको रोयल नेसनल पार्कमा २३ वर्षका सचेत बिमलीको डु’बेर मृ’त्यु भएको अस्ट्रेलियाका संचारमाध्यमले जनाएका छन्।
च’टयानको खोचमा रहेको यो झरनामा हा’म न’फाल्न सूचना टा’सीए यो नियम उ’ल्घंन गर्दा यस्तो घटना भएको बताइन्छ । उनको घर नेपालमा मोरङमा रहेको बताइएको छ। उनी डेढ वर्षअघि उच्च शिक्षाका लागि अस्ट्रेलिया गएका थिए।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **