भिडियो

विबाहपछि पतिसंग अन्तरवार्तामा आएकी आँचल यसरी खुलिन् (भिडियो हेर्नुहोस्)

नायीका आँचल श्रेष्ठसंगको वि’वाह पछि अहिले उदिप श्रेष्ठ पनि मिडियामा छाइरहेका छन् । आँचलको प्रेम र विवाह जि’वनका बारेमा गरिने चर्चामा उदिप जो’डिन आइपुग्छन् । विवाह लगत्तै लकडाउन भएका कारण उदिप र आँचल निकै लामो समय संगै समय बि’ताउन पाएका छन्।उनीहरुले घरमै निकै रमाइलो समय बिताएका थिए ।

लकडाउनको अन्त्यसंग आँचल फेरी काममा फ:र्कीएकी छन् । उनले म्युजिक भिडि’योमा काम सुरु गरेकी छन् । उदिप पेशाले चि’कित्सक हुन् । उनीहरुको करिब डेढ वर्ष लामो प्रेम पछि विवाह गरेका हुन् । दुई जनाको वि’वाहको पनि निकै चर्चा भएको थियो । निकै भ’ब्यताका साथ भएको विवाहको सामाजिक सञ्जाल र मिडियामा चर्चा भएको हो ।

आँचलले लगा’एको गहना र कपडाको पनि कुरा भएको थियो । उदिप पेशाले चि’कित्सक भएका कारणले लकडा’उनका समयमा पनि उनी भने ब्यस्त नै थिए । आँचल भने घरमै रमाइलो समय बिताएकी थिइन् । लकडा’उन अन्त्य भएसंगै बाहिर निस्केकी आँचलले उदिपको का’र्यालय घुमाएकी छन् । – ओएस नेपालबाट

Related Articles

Back to top button