समाचार

नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

काठमाडौं – नेपाली सेनामा जागिर खुलेको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले २९४ जनाकाे लागि विभिन्न ११ पदमा भर्ना खुला गरेको हो ।

लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा २९४ जनाको भर्ना खुलेको हो ।

नेपाली सेनामा जागिर खान इच्छुक योग्यता पुगेका नेपाली नागरिकले पुस २१ गतेदेखि माघ २१ गतेसम्म दरखास्त दिन आह्वान गरिएको छ ।

Related Articles

Back to top button