हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं – मंगलबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ ।
आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ १४ पैसा तोकिएको छ ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ६५ पैसा तोकिएको छ ।
त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ७० पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २९ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ २४ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ २२ पैसा तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ८२ पैसा तोकिएको छ ।
त्यस्तै एक युरोको खरिददर १ सय ४३ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ४४ रुपैयाँ १ पैसा तोकिएको छ।तोकिएको छ।
एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २३ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १७ पैसा तोकिएको छ ।