बिस्व समाचार

सा’मूहिक ब’ला’त्का’रपछि एयरहोस्टेसको मृ’त्यु, होटलको बा’थटबमा ला’श

२१ पुष २०७७, मंगलवार काठमाडौं। नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ पार्टी मनाउन साथीहरुसँग गएकी एक एयर हो’स्टेसको सा’मूहिक ब’ला’त्का’र’का कारण मृ’त्यु भएपछि यो विषयले सामाजिक संजालमा ठूलो त’रंग ल्याएको छ । फि’लिपिन्सकी यी ए’यरहोस्टेसलाई पार्टीकै क्रममा सा’मूहिक ब’ला’त्का’र गरिएको र सोही कारण उनको मृ’त्यु भएको रिपोर्टमा जनाइएको छ । यो घ’टनासँगै मंगलबार बिहानैदेखि सामाजिक संजालमा विश्वव्यापी रुपमा ह्या’शट्याग ज’स्टिसफर क्रि’स्टिनडेसेरा ट्’रेण्ड गरिरहेको छ ।

द सनको रिपोर्टअनुसार २३ वर्षकी क्रि’स्टिन डे’सेरा फिलिपिन्स एयरलाइन्समा ए’यरहोस्टेस थिइन् । उनी आफ्ना साथीहरुसँग नयाँ वर्षको अघिल्लो रात न्यू इयर इभ पार्टी मनाउन ज’कातीको एक होटलमा बसेकी थिइन् । रातमा पार्टी भइरहँदासम्म सबै ठिक थियो तर बिहान साथीहरुले उनलाई मृ’त अवस्थामा फेला पारे । स्थानीय मिडियाका अनुसार पु’लिसले क्रि’स्टिनको श’व ब’रामद गर्ने बेला उनको शरीरमा धेरै चो’टहरु थिए । यी चो’टहरुले उनको सा’मूहिक ब’ला’त्का’र भएको ज’नाउँथे ।यो घ’टनाबारे एयरलाइन्सले कुनै ब’यान जारी गरेको छैन ।

पु’लिसले अहिलेसम्म यो घ’टनाका सम्बन्धमा ११ जनालाई गि’र’फ्ता’र गरेको छ । पक्राउ परेकामध्ये ३ जना त्यस रातको पार्टीमा सहभागी थिए । क्रि’स्टिनकी आमाले पु’लिसलाई दिएको ब’यानका छोरी आफ्नो अ’नुमति लिएर पा’र्टीमा गएको बताएकी छिन् ।क्रि’स्टिन सामाजिक संजालमा निकै लोकप्रिय थिइन् र उनको फ्या’न फ’लोइङ राम्रो थियो । यही कारण पनि उनको मृ’त्युको घ’टनाले सामाजिक संजालमा ह’लचल ल्याएको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button