मनोरंजन

नयाँ चलचित्रमा काम गर्दै नायिका एलिजा गौतम

काठमाडौ / बरिस्ठ पत्रकार ऋषि धमला पत्नी अभिनेत्री एलिजा गौतम दोस्रो चलचित्रमा भित्रिएकी छन् ।चलचित्र ‘अनुराग’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री गौतम दोस्रो चलचित्र देखिने भएकी छन् ।

निर्देशक दीपक श्रेष्ठको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रका लागि उनले सम्झौता गरिसकेकी छिन्।

यो चलचित्रमा कलाकारको रुपमा एलिजा गौतम मात्र पक्का भएकी छिन्, भने अन्य कलाकारको टुंगो लागिनसकेको जनाइएको छ ।यो चलचित्रमा आफ्नो फरक भूमिका हुने गौतमले बताइन्।

Related Articles

Back to top button