हलिवूड/बलिवूड
दुवईमा उवर्शीलाई १५ मिनेटका लागि ४ करोड पारिश्रमिक
मुम्बई – बलिउडकी निकै सुन्दरी तथा चर्चित अभिनेत्री उर्वशी रौतेलाले १५ मिनेट पर्फमेन्सका लागि ४ करोड बढी रकम लिएकी छन् ।
उनले ३१ डिसेम्बरमा २०२० को बिदाइको लागि दुवईको फाइभस्टार होलट प्लाजो वर्ससमा आयोजना गरिएको एकपार्टीमा १५ मिनेट प्रस्तुतिका लागि यति मोटो रकम लिएकी हुन् ।
उवर्शीले सामाजिक सञ्जालमा एकपोष्ट गर्दै कार्यक्रमको जानकारी दिएकी छन् । पार्टीमा उनले फ्यानका साथ साक्षात्कार पनि गरेकी छन् ।