समाचार

आज घट्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । आज साताको पाँचौ दिन अर्थात बिहीबार सुनको भाउ घटेको छ।आज छापावाल सुन १ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै आज तेजावी सुनको भाउ ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

Related Articles

Back to top button