भिडियो
करोडौंले हेरेको गीत गाएकी यति राम्री गायिका रूँदै मिडि’यामा “गाउन दिन्छु भनेर यस्तो गरे’’ भन्दै भक्कानिईन् (भिडियो सहित)
काठमाडौं- निकै नैसुमधुर स्वरकी धनी बेनिषा पौडेल दुख पोख्दै मिडियामा आईन् । बिगत २ बर्षदेखि सँगीत क्षेत्रमा रहेकी बेनिषा सँगीत क्षेत्रमा सोचे जस्तो सफलता नपाउँदा धेरै दुखी छिन् । साथै परिवारको तनाव ठुलो छ ।
सानै उमेरदेखि परिवारको उतार चढाव देखेकी बेनिषाले नयाँ नयाँ न्युज नेपालका शिशिर भण्डारीसँग कुरा गर्दै भित्री पिडा पोखिन् ।
बेनिषाले आफ्नो परिवारलाई ऋण लागेर बै.कले घर नै लिलाम गरेकोबताईन् । साथै आफुलाई धेरैले गीत दिन्छु भन्दै झुलाएको बताउँदै बेनिषा धुरुधुरु रोईन् ।
भिडियो हेर्नुस