समाचार

सपना रोका मगरले राष्ट्रपति भण्डारीलाई भेटेर भनिन्-‘स-साना बालिकासमेत ब’लात्का’रको शि’कार हुँदा मन पाे’ल्दैन ? ’

प्रभावशाली महिलाको सूचिमा परेकी सपना रोका मगरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेकी छन् । उनले नेपालमा महिला, बालबालिका तथा सडक बालबालिकाको अवस्था निकै ना’जुक रहेको भन्दै राष्ट्रपति भण्डारीलाई यसबारेमा आफ्नो अनुभव समेत सुनाइन् । यो स’मस्या समाधानमा पहल गरिदिन उनको आग्रह थियो ।

महिला राष्ट्रपति भएको देशमा नै यतिधेरै महिला र बालबालिकाले पी’डा भो’गिरहेको भन्दै यसबारेमा गम्भीर बनिदिन आग्रह गरिन् ।स-साना बालिका ब’लात्का’रको शिकार भएर म’र्नु परेको दुःखद अवस्था रहेकोले यो अवस्थाको निराकरणका र दो’षिलाइ का’रबाहि गर्न उनले अपी’ल गरेको सपनाले बताइन् ।

बीबीसीको सन् २०२० मा विश्वका १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपनाले नेपालका बे’वारि’से स’वहरुको व्यवस्थापन गर्दै आएकी छिन् ।

राष्ट्रपतिसँग रोका मगरले बे’वारिसे र बे’सहाराहरुको उचित किसिमको व्यवस्थापनका साथै सरकारबाट मानवसेवाको लागि छुट्टाइएको बजेट सही ठाउँमा सदुपयोग गर्न पनि आग्रह गरिन् ।

Related Articles

Back to top button