कुकुर रोएको आवाज घरबाहिर सुन्नु भएको छ भने यस्तो डरलाग्दो संकेत दर्साउन्छ।कतिलाई मतलब छैन यो कुराको तर तथ्य भने यस्तो छ।
काठमाडौँ । प्राचिन मान्यताअनुसार यदि रातको समयमा घरको बाहिर कुनै कुकुर रोएको आवाज आउँछ भने यो आउँन लागेको मृत्युको सूचक हो वा भविष्यमा आउन लागेको संकटलाई दर्शाउछ भनिन्छ । त्यसैले जब घरको बाहिर कुनै कुकुर रुन्छ भने त्यसलाई खेद्ने वा भगाउँने गरिन्छ ।तर, के कुकुर रुनु साच्चिकै कुनै पनि अशुभ संकेत हो रुवायो पनि अन्य भ्रामक मान्यताहरु जस्तै यो पनि एक बिना आधारको कुनै सोच हो ।
यसको उत्तर जवाफ कुकुर रुनुको वैज्ञाजिक आंकलनपछि जान्न सकिन्छ । वैज्ञानिकअनुसार, हामी जुनलाई कुकुर रोएको भन्छौ, वास्तवमा त्यो रोएको नभएर आफ्नो अर्को साथीसम्म एक विशेष प्रकारको संन्देश पुर्याउँन भुकेको हुन्छ। ऊ रोएको नभएर आफ्नो साथीलाई आफू रहेको ठाउँ थाहा होस् भन्ने हुन्छ।
यसबाहेक यदि कुनै कुकुरलाई समस्या परिरहेको हुन्छ, तब ऊ आफ्नो साथीहरुलाई रोएको जस्तै आवाजबाट बोलाउँछ। कुकुरले तिखो आवाज सहन सक्दैन, त्यसैले ऊ विस्तारै-विस्तारै कराउँछ, जसलाई हामी रोएको सम्झन्छौँ।
मानिसलाई जस्तै कुकुरलाई पनि एक्लो रहन मन पर्दैन। त्यसले जब ऊ एक्लो महसुश गर्न तब आफ्नो साथीहरु बोलाउँन भुक्न थाल्छ। तर, हामी यसलाई रोएको सम्झेनु गल्ती भनिएको छ। त्यसैले, यदि तपाईको घरबाहिर पनि कुकुर रोएजस्तो सम्झेर खेद्ने काम नगर्नुहोस्।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,