भिडियो

बिना सेफ्टी नेपाली सेनाले हेलिकप्टरबाट हामफालेको भिडियो भाइरल (भिडियोसहित)

नेपाली सेनाले विना सेफ्टी आकासबाट हामफालेको भिडियो भाइरल भएको छ ।लाइमलाइट नेपालबाट अगष्ट २४ २०१७ मा अपलोड भएको उक्त भिडियोले यो समाचार तयार पार्दासम्म ६० लाख बढी भ्यूज पाएको छ ।जहाँ सेनाले हेलिकप्टर बाट बिना सेफ्टी हामफालेको देख्न सकिन्छ ।

यसबाट नेपाली सेना कति बहादुर छ्न भनेर प्रष्ट हुन्छ भिडियोमा प्रतिक्रिया दिँदै एक पाठकले लेखेका छन् । हिटलरले पनि भनेका थिए, म मेरो देशका सेनाहरु संसारका जुनसुकै सेनामा पनि ल-ड्न सक्छ्न, तर गोर्खालीको नाम सुन्नेबित्तिकै मेरो मुटु थर्कन्छ। ” यसबाट पनि प्रष्ट हुन्छ कि नेपाली सेनाको प्रभाव१५ हजार भन्दा बढी लाइक पाएको उक्त भिडियोले ५ सय प्रतिक्रिया पनि पाएको छ ।

Related Articles

Back to top button